होण्डाको अफर : ७ हजार रुपैयाँसम्मको छुट

  २०८० माघ १५ गते १६:३२     विकासन्युज

काठमाडौं । होण्डाले ग्राहकका लागि फेरी अर्को एउटा आकर्षक योजना सार्वजनिक गरेको छ।

यस नयाँ योजनालाई ‘होण्डा छ साथ साथ’ शीर्षक दिइएको होण्डाका लागि नेपालको अधिकृत विक्रेता स्याकार ट्रेडिङ्गले जनाएको छ ।

यस योजना अन्तर्गत अब ग्राहकले होण्डाका कुनै पनि दुई पाङ्ग्रे सवारीसाधन किन्दा स्क्र्याच कुपन मार्फत नगद ७००० रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । यो योजना माघ १४ देखि फागुन १४ सम्म मात्रै लागु हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.