बालबालिकालाई भिटामिन ए खुवाउने मिति सर्यो, कात्तिक १७ र १८ गते खुवाइने

  २०८० कार्तिक १ गते १७:०३     विकासन्युज

काठमाडौं । बालबालिकाहरुलाई प्रत्येक वर्ष ‘भिटामिन ए’ खुवाइने मिति सरेको छ । राष्ट्रिय ‘भिटामिन ए’ खुवाउने कार्यक्रमको निर्धारित समय कार्तिक २ र ३ गते नेपालीहरुको महान पर्व दशैंको बेला पर्न भएकोले १७ र १८ गते सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरुलाई जुकाको औषधी पनि सोहि दिन खुवाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.