नीतिगत व्यवस्था गरेर स्टार्टअपलाई बढावा दिन्छौँ : मन्त्री रिजाल

  २०८० भदौ ११ गते ११:१३     विकासन्युज

काठमाडाैं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नीतिगत व्यवस्था गरेर स्टार्टअपलाई बढावा दिने बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्टार्टअप सम्मेलन २०३० लाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।

उनले स्टार्टअपका लागी उपयुक्त वातावरण सिर्जना गरि लगानी गर्न प्रोत्साहित गर्ने उद्घोष गरे । यस्तै, उनले वैदेशिक रोजगार बाट फर्किएका नेपालीका लागि स्वदेश मै काम गर्ने वातावरण बनाइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.