नागढुङ्गा सुरुङमार्गको बजेट ५ अर्ब, आगामी वर्षभित्र सम्पन्न हुने

  २०८० जेठ १५ गते १८:३६     विकासन्युज

काठमाडौं । सरकारले  नागढुङ्गा सुरुङमार्ग निर्माणकाे काम आगामी आर्थिक वर्ष २०८०/०८१ भित्र सम्पन्न गर्नका लागि ५ अर्ब १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै नागढुङ्गा सुरुङ मार्ग निर्माणको लागि उक्त बजेट विनियोजन भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.