जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

  २०८० जेठ १४ गते १५:४९     विकासन्युज

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल, जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।
जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाका अनुसार केही बेरअघि जसपाको केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।
उनका अनुसार आजको बैठकमा विधान अधिवेशन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.