घट्यो सुनको मूल्य, कतिमा हुदैँछ करोबार ?

  २०८० जेठ ४ गते ११:१५     विकासन्युज

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य घटेको छ । बिहीबार नेपाली बजारमा सुन तोलमा ३ सय रुपैयाँले घटेको हो ।

नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुन तोलामा १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन तोलामा १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, नेपाली बजारमा चाँदीको मूल्य १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.