ऋणपत्र निष्काशन गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

  २०८० वैशाख २१ गते १९:१४     विकासन्युज

निष्काशन तथा बिक्रीका लागि प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त ।

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैकले ४ अर्बकाे ऋणपत्र निष्काशन गर्ने भएकाे छ । कम्पनीले १ हजार रुपैयाँ अंकित ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएकाे हाे ।

उक्त ऋणपत्र निष्काशन गर्नेकाे लागि बैंकले प्रभु क्यापिटललाई ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्झाैता गरेकाे ।

सम्झौतामा बैकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.