बेनेली मोटरसाइकल किन्दा ६० हजारसम्मको छुट

  २०८० वैशाख ५ गते १८:५७     विकासन्युज

काठमाडौं । बेनेली मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक विक्रता केटिएम इन्टरनेशलन ‘ट्रेडिङ नयाँ सफर दमदार’ अफर ल्याएकाे छ । कम्पनीकाे अनुसार यो अफर बेनेली मोटरसाइकल र स्कुटर दुवैमा लागू हुनेछ ।

यस अफरमा ग्राहकहरुले ६० हजारसम्म छुट जसमा नगद छुट, बेनेली ब्राण्डको हेल्मेट, आर्थिक वर्ष २०८०/८१ को सडक कर सहुलियत तथा अन्य आकर्षक उपहारहरु हुनेछन् ।

यस अफरबाट ३५ हजार नगद छुट, १२ हजार रकम बराबरको बेनेलीको हेल्मेट, आर्थिक वर्ष २०८०/८१ को सडक कर सहुलियत (सरकारी नियम अनुसार) तथा आकर्षक उपहारहरु  पाइने कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.