युएईलाई नेपालले ४२ रनले हरायो

  २०७९ फागुन २२ गते १८:५४     विकासन्युज

काठमाडौं ।घरेलु टोली यूएईमाथि नेपालले ४२ रनको जित निकालेको छ । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले यूएईमाथि ४२ रनको महत्वपूर्ण जित हात पारेको हो ।

नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.