नेपाल टेलिकमको नेटवर्कमा समस्या

  २०७९ फागुन ३ गते १४:०१     विकासन्युज

काठमाडाैं । नेपाल टेलिकमकाे नेटवर्कमा समस्या आएको छ । बुधबार दिउँसाेदेखि टेलिकमको नेटवर्कमा समस्या देखिएको हो ।

दिउँसोदेखि टेलिकमको कुनैपनि नेटवर्कमा फोन गर्दा फोन नै नलागी काटिने भइरहेको छ । त्यस्तै, फोन कलसँगै म्यासेजिङ र डेटामा समेत समस्या आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.