तुलसीपुरमा लेखापालको तलब बढ्यो

  २०७९ माघ ८ गते ९:५९     विकासन्युज

काठमाडाैं । तुलसीपुरमा विद्यालयका लेखापालको तलब बढेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले गतको साउन महिनादेखि लागू हुने गरी दुई हजार तलब बढाएको हो ।

यससँगै अब लेखापालले २० हजार पाँच सय तलब पाउनेछन् । यसअघि उपमहानगरपालिकाभित्रका लेखापालको तलब १८ हजार पाँच सय थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.