सांग्रिला डेभलपमेन्ट बैंकमा आकर्षक रोजगारीको अवसर

  २०७९ पुष २२ गते १६:०९     विकासन्युज

काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ ।

बैंकले एक सूचना जारी गर्दै रिलेशनसिप म्यानेजर पदको लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि आवेदकले कम्तिमा स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले माघ ६ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.