बिहीबार सार्वजनिक विदा

  २०७९ मंसिर २१ गते ११:५९     विकासन्युज

काठमाडौं । सरकारले भोली अर्थात मंसिर २२ गते सार्वजनिक विदा दिने भएको छ । सरकारले उधौली पर्व र योमरी पुन्हिको अवसरमा भोली बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

किराँत समुदायले भाेलि उधौली र नेवार समुदायले योमरी पुन्हि मनाउँदैछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.