आइएमई पेमार्फत वर्ल्ड कप प्याकेज मात्र ३०० रुपैयाँमा किन्न सकिने

  २०७९ मंसिर १६ गते १५:३७     विकासन्युज

काठमाडौं । आइएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले डिशहोमको वर्ल्ड कप प्याकेज मात्र ३०० मा आइएमई पे एपबाट खरिद गर्न सकिनेछ ।

ग्राहकहरुले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड “प्ल्इऋप्इग्त्” प्रयोग गर्नु पर्ने हुन्छ । जस मार्फत ग्राहकहरुले वर्ल्डकप प्याकेजको पूर्ण मुल्य ५६५, तिर्दा २६५ क्यासब्याक स्वरुप फिर्ता प्राप्त गर्न सक्नेछन् ।

यो अफर सिमित अवधिको लागि मात्र लागु हुनेछ र यस अफर मार्फत पहिलो ३०० ग्राहकहरुले मात्र सो प्याकेज क्यासब्याकमा खरिद गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.