योगेश भट्टराईले गरे ताप्लेजुङको मौवाखोलाबाट मतदान

  २०७९ मंसिर ४ गते ८:३४     विकासन्युज

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी मावी मतदान केन्द्रमा मतदान गरेका छन् । उनले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि आज मंसिर ४ गते भइरहेको निर्वाचनमा आफ्नो मतदान गरेका हुन् ।

पहिलो मतदान गर्दा गर्वको अनुभूती भएको उनको भनाइ छ । नागरिकको सार्बभौमसत्ताको प्रयोग गर्ने माध्यम निर्वाचन जसले व्यवस्था कमजोरीलाई हटाउँदै लोकतन्त्रलाई अझ सुदृढ बनाउने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.