एकैदिन १ हजार ५२ जनामा देखियो डेंगुको संक्रमण

  २०७९ असोज १० गते १५:११     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा डेंगुको १ हजार बढी संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार एकैदिन १ हजार ५२ जना संक्रमित थपिएका हुन् ।

हालसम्म ‍२५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । डेंगु संक्रमणका कारण सोमबारसम्म ३२ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.