इन्फिनिटी लघुवित्तको स्वतन्त्र संचालकमा महेश्वर प्रसाद जोशी नियुक्त

  २०७९ असोज ९ गते १०:५१     विकासन्युज

काठमाडौं । इन्फिनिटी लघुवित्तको स्वतन्त्र संचालकमा महेश्वर प्रसाद जोशी नियुक्त भएका छन् । लघुवित्तको असोज ७ गते शुक्रबार बसेको ८५ औं बैठकले जोशीलाई स्वतन्त्र संचालकमा  नियुक्त गरेको हो ।

यस अघि संस्थाको स्वतन्त्र संचालक रहेका प्रदिप नरसिंह रायमाझीको असोज ७ गते चार वर्ष कार्यकाल पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.