केएनपी जापानले ल्यायो रंग खरिद गर्दा ५ लाख जित्ने अफर

  २०७९ साउन ३१ गते १७:१२     विकासन्युज

काठमाडाैं । कान्साई पेन्टस् जापानको सहायक कम्पनी केएनपी जापानले पर्व सँगै रङ्गमा दङ्ग अफर ल्याएकाे छ ।

याे अफर ७५ हजारकाे पेन्टस खरिद गर्ने ग्राहककाे हकमा लागु हनुे कम्पनीले जनाएकाे छ ।ग्राहकहरुले केएनपी नेरोल्याकबाट ३ वटा विशेष उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले हरेक ७५ हजारमाथिकाे पेन्टस खरिदका लागि केएनपी नेरोल्याक ब्रान्डेड ट्राभल ब्याग उपलब्ध गराउँदै आएको पनि छ ।

त्यसैगरी, कम्पनीले ५० जना ग्राहकहरुलाई स्मार्टवाच र एक जनालाई ५ लाखकाे बम्पर उपहार प्रदान गर्ने जनाएकाे छ । कम्पनीकाे अनुसार यी दुई उपहारको विजेता लक्की ड्र मार्फत तय गरिनेछ।

केएनपी नेरोल्याकले केही वर्षदेखि यो चाडपर्व अभियान संचालन गर्दै आएको र हरेक वर्ष आफ्ना ग्राहकहरुलाई केही आकर्षक उपहार र ह्याम्परहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.