नेपाल चार्टड एकाउण्टेण्टसका कर्मचारीले सहुलियतमा यमाहाको बाइक किन्न पाउने

  २०७९ साउन २६ गते १८:४१     विकासन्युज

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता रहेको एमएडब्लू इण्टरप्राइजेज र नेपाल चार्डर्ड एकाउण्टेण्टस संघबीच व्यापारिक सम्झौता भएको छ ।

यस सम्झौताअन्तर्गत अब संघका कर्मचारीहरुले सहुलीयत मूल्य तथा सुविधाजनक किस्तामा यामाहाका बाइक र स्कुटर लिन सक्ने छन् ।

यामाहा नेपालका सिइओ राजु क्षेत्रीले संघलाई सम्झौता अनुरुप आफ्ना बाइक तथा स्कुटरहरू लिनका लागि सहज तथा अनुकुल वातावरण सृजना गरी सहयोग पुर्याउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.