४३५ जनामा कोरोना संक्रमण पुष्ट, सक्रिय सङ्क्रमित २५ सय नाघ्यो

  २०७९ साउन ५ गते १७:२८     विकासन्युज

काठमाडौं । पछिल्लो समय ४३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ५६९ जनामा गरिएको परीक्षणमा आज देशभर सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयको अनुसार बिहीबार ५६ जना डिस्चार्ज भएका छन् र योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५३७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.