मंगलबार ३५७ जनामा कोरोना संक्रमण पुष्टि

  २०७९ साउन ३ गते १५:५५     विकासन्युज

काठमाडौं । मंगलबार एकैदिन ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ३ हजार ३५७ वटा नमूना परीक्षण गर्दा ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएका हो ।

यस्तै आज ६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.