वीरगञ्ज महानगरपालिकाको बजेट तीन अर्ब ३३ करोड ६३ लाख

  २०७९ असार १० गते १२:५८     विकासन्युज

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले आगामि आर्थिक वर्ष २०७९/८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ ।

उपप्रमुख इम्तियाज आलमले नगर सभाबाट आगामि आर्थिक वर्ष २०७९/८० का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।

उपप्रमुख आलमका अनुसार चालुतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार रुपैयाँ र पूँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार बजेट रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.