बैंकको प्रत्येक शाखाले ५ वटा कृषि उत्पादनमा कर्जा दिनुपर्ने

  २०७९ जेठ १५ गते १८:१९     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकका प्रत्येक शाखाले कृषि तथा उत्पादनमा अनिवार्य कर्जा लगानी गर्नु पर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था गरेका हुन् ।

उनले उद्यमीलाई परियोजना कर्जा पनि सहज गर्नु पर्ने बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.