४५ मिनेटमा ४८ अंकले घट्यो सेयर बजार

  २०७९ जेठ ३ गते ११:५१     विकासन्युज

काठमाडौं । सेयर बजार ४८ अंकले घटेको छ । ११ बजेर ४५ मिनेट जाँदा सेयर बजारमा ४८.२८ अंकको गिरावट आएको हो । यो समाचार तयार पर्दासम्म सेयर बजारमा ४ लाख ८५ हजार २ सय ४४ कित्ता सेयर खरिद बिक्रीबाट २४ करोड १७ लाख ६२ हजार रुपैयाँ लाख रुपैयाँ कारोबार भएको छ ।

आज (मंगलबार) सेयर बजारमा ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमसएस) मा पनि समस्या देखिएको छ । टीएमएसमा समस्या देखिँदा लगानीकर्ताले खरिद बिक्रीमा पनि समस्या भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.