गायक राजु लामाले गरे सगरमाथा आरोहण

  २०७९ जेठ २ गते १२:००     विकासन्युज

फाइल तस्विर

काठमाडौं । गायक राजु लामाले साेमबार बिहान सगरमाथाकाे आरोहण गरेका छन् । गायक लामा बिहान ६ बजेर ४० मिनेट जाँदा २७ जनाको आरोही टोलीसँग सगरमाथाकाे चुचुरोमा पुगेका थिए ।

जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामाले सर्वोच्च शिखर चढेका हुन् । उनले ६,५७४ मिटर उचाइको क्याम्प ३ मा कन्सर्ट समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.