काठमाडौं महानगरपालिका ३२ को मतगणना स्थगित

  २०७९ जेठ २ गते १०:५२     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणना स्थगित भएकाे छ । मतगणनाका क्रममा  विवाद भएपछि स्थगित भएको हाे ।

सोमबार बिहान मतगणना भइरहेका बेला नेकपा एमाले र सत्तारुढ दलका प्रतिनिधिबीच विवाद भएपछि मतगणना स्थगित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.