आइएमई पे मार्फत गोल्डस्टार जुत्ताको भुक्तानी गर्दा ३० प्रतिशतसम्म छुट

  २०७९ वैशाख २२ गते १६:४०     विकासन्युज

काठमाडाैं । ‘आइएमई पे’ र गोल्डस्टारबीच सम्झौता भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच उक्त सम्झौता भएकाे हो ।

उक्त सम्झौतापत्रमा आइएमई पे को तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिँह बस्नेत र गोल्डस्टारको तर्फबाट ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सबैभन्दा गोल्डस्टारका जुत्ताहरूको खरिदमा अब आइएमई पे मार्फत भुक्तानी गर्दा ३० प्रतिशत वा ३०० रुपैयाँ सम्मको छुट पाइने छ ।

२३ बैशाख, शुक्रबारका दिन देखि सुरु हुने यो अफर सिमित समयकाे लागि लागु हुने कम्पनीले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.