लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनस सेयर सूचीकृत

  २०७९ वैशाख १४ गते १२:३९     विकासन्युज

काडमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको २० प्रतिशत अर्थात ४४ लाख २२ हजार कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो ।

यससँगै उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.