शुक्रबार सुनको भाउ बढेर एक लाख दुई हजार रुपैयाँ पुग्यो

  २०७९ वैशाख २ गते ११:२०     विकासन्युज

काठमाडौं । सुनको भाउ शुक्रबार पनि बढेको छ । प्रतितोला ५०० रुपैयाँ बढेर सुन एक लाख दुई हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महास‌ंघले जनाएको छ ।

यस्तै, तेजावी सुन प्रतितोला एक लाख १५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँ बढेर चाँदी आज एक हजार ४१५ रुपैयाँमा पुगेकोमहासंघले जनाएको छ । स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.