वैशाखमा ब्याज नबढाउने बैंकका सीईओहरुबीच सहमति

  २०७८ चैत २७ गते १६:४०     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरूको छाता संस्था नेपाल बैंकर्स संघले वैशाखमा ब्याजदर नबढाउने निर्णय गरेको छ । आइतबार बसेको संघको बैठकले वैशाखमा ब्याज नबढाउने निर्णय गरेको हो ।

नेपाल बैंकर्स संघका कार्य समिति सदस्य तथा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संघले ब्याजदर नबढाउने निर्णय गरेको बताए । बैंकर्सबीच ब्याज नबढाउने निर्णय भएसँगै अब ११.०३ प्रतिशतको ब्याजले निरन्तरता पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.