प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा एमसीसी

  २०७८ फागुन ११ गते १६:०७     विकासन्युज

काठमाडौं । बिहीबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी पनि परेको छ ।

कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने र एमसीसी सम्झौताबारेको छलफल रहेको छ ।

सरकारले गत आइतबारको बैठकमा एमसीसी सम्झौता टेबल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.