सांग्रिला डेभलपमेन्ट बैंकको १०९ औं शाखा गढवामा

  २०७८ फागुन ९ गते १८:४६     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गढवा गाउँपालिका वडा नं. ६, दाङ्गमा शाखा संचालनमा ल्याएको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमम उक्त शाखा संचालनमा ल्याएको जनाएको छ ।

बैंकले सोमबार सो शाखा संचालनमा ल्याएको हो । गढवा शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।

यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.