तस्वीरमा मोतिलाल दुगडको पुस्तक विमोचन (फोटोफिचर)

  २०७८ फागुन २ गते १४:४१     विकासन्युज

काठमाडाैं । एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडको ‘कृषि उद्यमदेखि जलविद्युतसम्म’ पुस्तक विमोचन भएको छ । उनले आइतबार काठमाडौंमा कार्यक्रमको आयोजना गर्दै सो पुस्तक विमोचन गरेका हुन् ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको समयमा घरभित्रै बस्नु परेको बाध्यताको सदुपयोग गर्दै सो पुस्तक लेख्ने अवसर मिलेको उनले बताए ।

पुस्तक सार्वजिनक कार्यक्रममा उनले पुस्तक लेख्ने आफ्नो पहिलेदेखिको रुची भएको भएपनि समय अभावको कारण लेख्न नसकेको बताउँदै कोरोनाले त्यो रुची पूरा गरेको धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.