एक घण्टामै ७४ अंकले बढ्यो नेप्से, प्रभु बैंकको उच्च कारोबार

  २०७८ पुष २५ गते १२:२६     विकासन्युज

ankकाठमाडौं । आइतबारको सेयर बजारमा तीव्र रुपमा उकालो लागेको छ । सो दिन कारोबार खुलेको एक घण्टामै नेप्से परिसूचक ७४.८३ अंकले बढेर २७६७.२९ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा २.७८ प्रतिशतले बढी हो ।

दिउँसो १२ बजेर १६ मिनेट जाँदा २ अर्ब ८० करोडको सेयर कारोबार भएको छ । यो अवधिसम्म २२० कम्पनीको सो मात्राको कारोबार भएको हो । जसमध्ये प्रभु बैंकको उच्च कारोबार भएको छ । एक घण्टाको अवधिमै बैंकको १२ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.