टेलिकमकाे निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त

  २०७८ पुष १९ गते १९:०६     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायवप्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छिन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा वैद्य नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक नियुक्त भएकी हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएपनि हालसम्म सो प्रक्रिया सम्पन्न हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.