मानुषी लघुवित्तका सेयरधनीको हात खाली, लाभांश नदिने

  २०७८ पुष ११ गते १०:२२     विकासन्युज

काठमाडौं । यो वर्ष मानुषी लघुवित्त वित्तीय संस्थाको सेयरधनीको हात खाली हुने भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा नगरेसँगै उनीहरुको हात खाली हुने भएको हो ।

संस्थाले आगामी पुस २९ गते गत वर्षको अर्थात तेश्रो वार्षिक साधारण सभा डाकेको छ । उक्त सभामा जान संस्थाले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

हाल संस्थाको चुक्ता पुँजी १० करोड ९३ लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.