कामना सेवा विकास बैंकका सीईओ बस्नेतले बुझे ५८ लाख ७५ हजार रुपैयाँ तलब

  २०७८ कार्तिक २४ गते ११:३२     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण बस्नेतले ५८ लाख ७५ हजार ९०३ रुपैयाँ तलब बुझेका छन् ।
बैंकको १५औं वार्षिक प्रतिवेदनका अनुसार उनले बैंकबाट गत आर्थिक वर्षमा सो तलब बुझेका हुन् । जुन कर बाहेक हो ।

गत आर्थिक वर्षमा बैंकले ६२ करोड ३४ लाख र ३७ करोड ८६ लाख रुपैयाँ गरी कुल १ अर्ब २१ लाख रुपैयाँ खर्च गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.