बोनसपछि सानिमा माई हाइड्रोको सेयर मूल्य समायोजन

  २०७८ असोज १८ गते ११:४७     विकासन्युज

काठमाडौं । सानिमा माई हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १० प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ४०६.३६ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता ४४७ रुपैयाँमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.