गरिमा विकास बैंकका ग्राहकलाई एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टरमा छुट

  २०७८ असोज १३ गते १५:४२     विकासन्युज

काठमाडाैं । गरिमा विकास बैंकका ग्राहकले एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टरमा विभिन्न सेवामा छुट पाउने भएका छन् । बुधबार बैंक र सेन्टरबीच यस सम्बन्धी सम्झाैता भएकाे हाे ।

सम्झाैता अनुसार गरिमा विकास बैंकका डेबिट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टरको सेवा सुविधामा छुट पाउनेछन् ।

उनीहरुले हेयर ट्रान्सप्लान्टमा २५ देखि ४० प्रतिशत, स्किन एण्ड लेजर ट्रिटमेन्टमा ३० प्रतितशत,  हेयर फल ट्रिटमेन्टमा २५ प्रतिशत,  डेन्टल ट्रिटमेन्टमा २० प्रतिशत र ल्याब ईन्भेस्टिगेसनमा १५ प्रतिशत छुट पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.