बेनेली ७५२ एस कन्ने पहिलो तीन ग्राहकलाई एक लाख १० हजार छुट

  २०७८ साउन २८ गते १५:१४     विकासन्युज

काठमाडाैं । बेनेली ७५२ एस कन्ने पहिलो तीन ग्राहकले एक लाख १० हजार छुट भएका छन् । बेनेलीकाे ११०औं वार्षिकोत्सवकाे अवसरमा कम्पनीले ७५२ एस कन्ने पहिलो तीन ग्राहकलाई एक लाख १० हजार छुट दिने भएकाे हाे ।

यस बाइकमा चारवटा स्ट्रोकको ७५० सिसि लिक्विड कुल्ड टुव्नि सिलिन्डरको ईन्जिन, ७६ एचपी मा ८५०० आरपीएम र ६७ एनएम मा ६५०० आरपिएम पावर र म्याक्सिमम टोर्क जडान गरिएको छ । साथै यसबमे प्रत्येक सिलिण्डरमा चारवटा भल्भ भएको र इलेक्ट्रिक फ्युल इन्जेक्सनसँग डबल थ्रोटल बडी रहेको छ ।

नेपालको लागि बेनेलिकाे एक मात्र आधिकारीक बिक्रेता रहकाे केटिएम इन्टरनेशनल ट्रेडिङ्गकाे अनुसार यो छुटको व्यवस्था बेनेलीको सबै डिलरहरुबाट लिन सकिनेछ । यो मोटरसाइकल सेतो, रातो, कालो तथा हरियो रङहरुमा उपलब्ध रहेकाे छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.