म्यासेज भाइरल भएपछि होन्डाले भन्यो- हामीले कुनै अफर ल्याएका छैनौं

  २०७८ साउन ७ गते ११:५१     विकासन्युज

काठमाडौं । केही दिन यता सामाजिक सञ्जालमा होन्डाको ७० औं वार्षिकोत्सवको शुभकामना म्यासेज भाइरल बनेको छ । वार्षिकोत्सव भएको र कम्पनीले अफर स्वरुप होन्डाको बाइक जित्ने मौका भन्दै विभिन्न सूचनाहरु छ्यापछ्याप्ती बनेको छ ।

उक्त अफरको सूचना भाइरल बनेपछि होन्डाले सो म्यासेजमा कुनै सत्यता नभएको जनाएको छ ।

कम्पनीले आज एक सूचना जारी कुनै अभियायन सञ्चालन नभएको भन्दै फेक म्यासेज भएको भन्दै उक्त लिंक नखोल्न समेत आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.