लुम्बिनी प्रदेश: कर्मचारीको दुर्घटना बीमा र स्वास्थ्य बीमाको प्रिमियम सरकारले व्यहोर्ने

  २०७८ असार १ गते १८:०७     विकासन्युज

काठमाडौं । लुम्बिनी प्रदेशमा कार्यरत निजामति कर्मचारीको १० लाखको सामूहिक दुर्घटना बीमा, एक लाखको स्वास्थ्य बीमाको लागि प्रिमियम बापतको रकम प्रदेश सरकारले व्यहोर्ने भएको छ ।

प्रदेशको आर्थिक वर्ष २०७८।०७९ को वार्षिक बजेट प्रस्तुत गर्दै लुम्बिनी प्रदेशका अर्थमन्त्री बैजनाथ चौधरीले सो बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.