लुम्बिनी प्रदेशका कर्मचारीको तलब बढ्यो, भत्तालाई निरन्तरता

  २०७८ असार १ गते १८:०३     विकासन्युज

काठमाडौं । लुम्बिनी प्रदेशमा कार्यरत निजामती कर्मचारीको तलब मासिक २ हजारले बढेको छ । देशको आर्थिक वर्ष २०७८।०७९ को वार्षिक बजेट प्रस्तुत गर्दै लुम्बिनी प्रदेशका अर्थमन्त्री बैजनाथ चौधरीले सो बताएका हुन् ।

त्यस्तै, हाल प्रदान गरिएको भत्तालाई निरन्तरता दिईएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.