स्वास्थ्य संकटकाल लगाउने विषयमा मन्त्रालय सकरात्मक: स्वास्थ्यमन्त्री त्रिपाठी

  २०७८ जेठ १० गते १५:३२     विकासन्युज

काठमाडाैं । विज्ञहरुले स्वास्थ्य संकटकाल लगाउने विषयमा दिएकाे सुझावमा स्वास्थ्य मन्त्रालय सकरात्मक भएकाे हृदयश त्रिपाठीले बताएका छन् ।

स्वास्थ्यमन्त्री त्रिपाठीले साेमबार एक कार्यक्रम मार्फत मन्त्रालय स्वास्थ्य संकटकाल लगाउने विषयमा मन्त्रालय सकरात्मक भएकाे बताएका हुन् ।

मन्त्री त्रिपाठीकाे यस प्रतिकृयाले नेपालमा स्वास्थ्य संकटकाल लाग्ने सम्भावना देखिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.