अब विहान १० बजेसम्म पसल खोल्न पाइने, होटल र पार्टी प्यालेसमा विवाह गर्न नपाइने

  २०७८ वैशाख २८ गते १५:१२     विकासन्युज

काठमाडौं । अब विहान १० बजेसम्म उपभोग्य वस्तुको पसल खोल्न पाइने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य वस्तुको पसल १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

यसअघि विहान ९ बजेसम्म मात्र पसल खोल्न पाइनथ्यो । निषेधाज्ञाको समयमा पार्टी प्यालेसमा विवाह, ब्रतबन्धजस्ता कार्य गर्न पनि नपाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.