आइतबार ४०० ले घट्याे सुनकाे मूल्य

  २०७७ चैत २९ गते १०:५२     विकासन्युज

काठमाडाैं । आइतबार सुनकाे मूल्य ४०० ले घटेकाे छ । शुक्रबार प्रतिताेला ८९ हजार ९ सय रुपैयाँमा काराेबार भइरहेकाे सुन आज घटेर ८९ हजार ५ सय रुपैयाँ पुगेकाे हाे ।

यस्तै तेजाबी सुन आज तोलामा ८९ हजार ५० रुपैयाँ मा कारोबार हुनेछ । शुक्रबार तेजाबी सुन तोलामा ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य आज ५ रुपैयाँले घटेकाे छ । चाँदी तोलामा एक हजार २७५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.