प्रिमियर इन्स्योरेन्सको चैत ११ गतेदेखि बुक क्लोज

  २०७७ चैत ५ गते ११:२९     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्सको आगामी चैत ११ गतेदेखि बुक क्लोज हुने भएको छ । चैत ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले साधारणसभामा जाने प्रयोजनको लागि उक्त निर्णय गरेको हो ।

बैठकले चैत ११ गतेदेखि चैत २३ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने भएको हो । कम्पनीको वार्षिक साधारणसभा चैत २३ गते बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.