कोरोना नियन्त्रण गर्न सरकारले गर्यो १८ अर्ब खर्च

  २०७७ माघ २७ गते १७:०३     विकासन्युज

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भायरसको नियन्त्रण गर्नको लागि सरकारले १८ अर्ब रुपैयाँ खर्च गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक समीक्षामा हालसम्म कोरोना महामारीको नियन्त्रण र उपचारका लागि सरकारले १८ अर्ब १२ करोड ९८ लाख रुपैयाँ खर्च गरेको जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.