बलात्कारपछि हत्या गरिएकी सम्झाना कामीको परिवारलाई सरकारकाे तीन लाख सहयाेग

  २०७७ कार्तिक २७ गते १८:२२     विकासन्युज

काठमाडौं । सरकारले बलात्कारपछि हत्या गरिएकी सम्झाना कामीको परिवारलाई तीन लाख रुपैयाँ आर्थिक सहयाता दिने भएको छ ।  सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्दै साे बताएका हुन् ।

मन्त्रिपरिषद् बैठक गत सोमबार(कार्तिक २४ गते)  बसेको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.