एफएनसीसीआईको साधारणसभा मंसिर ११ र १२ गते काठमाडौंमा हुने

  २०७७ असोज ३ गते १२:३३     विकासन्युज

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ । शुक्रबार बसेको महासंघको पदाधिकारी बैठकले मंसिर ११ र १२ गते काठमाडौंमा साधारणसभा गर्ने निर्णय गरेको हो।

कोरोना संक्रमणका कारण चैत २८ र २९ गते हुने साधारणसभा स्थगित भएको थियो । त्यसपश्चात पटक/पटक मिति तोकिए पनि लकडाउन र निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको छैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.